‘फेरि रेशम फिलिली’का लागि सुपुष्पा र विनयले गरेका थिए यस्तो मेहनत

February 23, 2025 at 05:03 AM

द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘फेरि रेशम फिलिली’का लागि अभिनेत्री सुपुष्पा भट्टले १० केजी वेट बढाएको बताएकी छन् । क्यारेक्टर अनुसार आफूलाई ढाल्ने क्रममा आफूले १० केजी वेट बढाएको उनले बताएकी छन् । यता अभिनेता विनय श्रेष्ठले भने ५ केजी वेट घटाएका थिए । दुब्लो पातलो क्यारेक्टर बनाउनुपर्ने भएकाले आफू ५ केजी वेट घटाएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...