‘लाज शरणम्’ले पायो सेन्सर पास भएको प्रमाणपत्र, ट्रेलर रिलिज नगरी १४ गते चलचित्र रिलिज हुने

February 23, 2025 at 06:04 AM
1 min read

काठमाडौं – उच्च अदालत पाटनले नेपाली चलचित्र ‘लाज शरणम्’ को प्रचारप्रसारमा रोक लगाएको केही दिनपछि, केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले शुक्रवार चलचित्रको सेन्सर गरेको थियो । यसको प्रमाणपत्र भने आइतबार प्रदान गरिएको छ, तर मिति भने फागुन ९ गते शुक्रवारको नै उल्लेख गरिएको छ । चलचित्रले युनिभर्सल (U) प्रमाणपत्र प्रदान गरेको छ, यसको अर्थ चलचित्र सबै उमेर समूहका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...