‘बाहुनको नाक’ ले ‘होस्टेल ३’ लाई बनाउला त विवादित ?

February 23, 2025 at 09:32 AM

काठमाडौं– अहिले फिल्म क्षेत्रलाई कसैको आँखा लागेको हो कि रु भन्दा फरक नपर्ला । अहिले एकपछि अर्को गर्दै नेपाली फिल्महरु व्यवसायिक रुपमा असफल हुने क्रम बढिरहेको छ । गत मंसिर ७ गते प्रदर्शनमा आएको फिल्म ‘तेल भिसा’ पछि अन्य कुनै पनि नेपाली फिल्मले व्यवसायिक सफलता पाउन सकेका छैनन् । अर्थात पछिल्लो तीन महिना नेपाली फिल्मको व्यवसायिक पक्षमा खरेडी लाग्यो भन्दा फरक पर्दैन । यद्यपि, अब भने केही आशाका किरणहरु देखिन थालेका छन् । यही फागुन १४ गते अर्थात महाशिवरात्रिको दिनदेखि प्रदर्शन हुने तीन नयाँ नेपाली फिल्महरु मायाबी, फेरि रेशम फिलीली ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...