‘कल्ली’ को छायांकन प्रारम्भ

February 23, 2025 at 08:47 AM
1 min read

काठमाडौं- फिल्म ‘कल्ली’को आजबाट छायांकन सुरु भएको छ । काठमाडौंको बौद्धमा अवस्थित एक घरबाट फिल्मको छायांकन प्रारम्भ गरिएको हो । केही दिन यो फिल्मको छायांकन काठमाडौंमा गरिनेछ । त्यसपछि भने बाँकी छायांकनका लागि यसको टिम जुम्ला प्रस्थान गर्नेछ । ३५ दिन लामो सेड्यूल लिएर निर्देशक लक्ष्मण सुनारले फिल्मको छायांकन सुरु गरेका हुन् । आज नायक नाजिर हुसेन, नायिका वर्षा राउत, कलाकार उत्तम प्रधान लगायतको दृश्य खिचिएको छ । लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा हिमाल कडरिया र अमलादेवी राईको लगानी छ । महेश दवाडीको लेखन रहेको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...