डा. विलोलको कवितासंग्रह ‘विलोल शब्द वल्लरी’ लोकापर्ण

February 23, 2025 at 08:58 AM

रंगखबर, काठमाडौँ: डा. विलोल पोखरेलको कवितासंग्रह ‘विलोल शब्द वल्लरी’ लोकार्पण भएको छ। बुधबार काठमाडौंमा एक विशेष कार्यक्रम गर्दै डा.  पोखरेलले आफ्नो कवितासंग्रह लोकार्पण साथै तीन गीतका भिडियोपनि सार्वजनिक गर्नुभएको हो। कार्यक्रममा डा. पोखरेलका शब्द रचना रहेका  ‘शहीदको रगतले होली खेल्न दिन्न’, ‘यो देशको माटोले तिमीलाई बोलाई राखेको छ’ दुई राष्ट्रिय भावका गीत र एक आधुनिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...