एक्सन कट्मा ‘कल्ली’ : उत्तम प्रधानको कमब्याक

February 23, 2025 at 08:45 AM

आइतबारबाट फिल्म ‘कल्ली’को छायांकन सुरु भएको छ । काठमाडौंको बौद्धमा अवस्थित एक घरबाट फिल्मको छायांकन सुरु गरिएको हो । केही दिन यो फिल्मको छायांकन काठमाडौंमा गरिनेछ । त्यसपछि भने बाँकी छायांकनका लागि यसको टिम जुम्ला प्रस्थान गर्नेछ । ३५ दिन लामो सेड्यूल लिएर निर्देशक लक्ष्मण सुनारले फिल्मको छायांकन सुरु गरेका हुन् । अभिनेता नाजिर हुसेन, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...