विद्यार्थीहरूको रोजाइमा ‘रङ्गी’

February 23, 2025 at 08:47 AM

काठमाडौं – फागुन २ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘रङ्गी’ ले हलमा दर्शकको मन जितिरहेको छ । दोस्रो हप्तामा चलिरहेको यो सिनेमाले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । विशेष गरी विद्यार्थीहरूले चलचित्र हेरेर आफ्ना बुबाको प्रेम सम्झेको र भावुक भएको बताएका छन् । चलचित्रमा बालबालिकादेखि वृद्धसम्मका दर्शकहरू भावुक भएको दृश्य हलमा देख्न सकिन्छ । बुबा र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...