निर्देशक घिमिरेलाई स्वास्थ्य लाभ भएसँगै ‘पहाड’ को छायाङ्कन पुनः सुरु

February 23, 2025 at 08:39 AM

काठमाडौं – चर्चित निर्देशक तुलसी घिमिरेको निर्देशनमा बन्न लागेको चलचित्र ‘पहाड’ को छायाङ्कन पुनः सुरु भएको छ । गत माघ २२ गते मुहूर्त गरेसँगै चलचित्रको छायाङ्कन प्रारम्भ भएको थियो, तर स्वास्थ्य समस्याका कारण निर्देशक घिमिरे दोस्रो दिनदेखि सुटिङमा सहभागी हुन नसकेपछि काम स्थगित गरिएको थियो । अब, उनको स्वास्थ्य सुधार भएसँगै फागुन ९ गतेदेखि गोरखामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...