रामचन्द्र काफ्लेको ‘ओइ मेरी कान्छी’ सार्वजनिक

February 23, 2025 at 10:48 AM

रंगखबर, काठमाडौँ: नेपमेलो म्युजीकले नयाँ अवधारणासहित सुरु गरेको नयाँ शो ‘सिंगर्स अन माइक’ अन्तर्गत वरिष्ठ गायक रामचन्द्र काफ्लेको गीत ‘ओइ मेरी कान्छी’ सार्वजनिक भएको छ । गीतको अन्त्यतिर गायिका मनीषा सुनारले उनलाई साथ दिएकी छिन् । सार्वजनिक गीतमा शब्द तथा संगीत गायक तथा संगीतकार सुमन ताम्राकारको रहेको छ । संगीतलाई प्रविधिसँग जोड्ने क्रममा ‘सिंगर्स अन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...