काठमाडौं । हरेक अंग्रेजी महीनाको अन्तिम शुक्रवार नेपालयको आरसालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम पलेंटीमा यस पटक दार्जिलिङ्को सुविख्यात साङ्गीतिक परिवार प्रस्तुत हुने भएको छ । यस महिनाको कार्यक्रमका निम्ति सङ्गीतकार चन्दन लोमजेलले दार्जिलिङ्का सुप्रसिद्ध गीतकार नोरदेन रुम्बाका गीतमा धुन भरेर ल्याएका छन् । जसलाई लोकप्रिय स्वर–सिल्पी डेजी बराइली र विमोचना लोमजेलले गाउने छन् । […]
The post पलेंटीमा गीत सुनाउँदै चन्दन–डेजी–विमोचना appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...