‘लाज शरणम्’लाई युनिभर्सल सर्टिफिकेट

February 23, 2025 at 10:43 PM

काठमाडौं । चलचित्र ‘लाज शरणम्’ सेन्सर बोर्डबाट पास भएको छ । सेन्सर बोर्डले कुमार कट्टेल निर्देशित चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएको हो । यसको अर्थ चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न सक्नेछन् । यस चलचित्रको पोष्टर सामग्री सार्वजनिक भएपछि पूर्वमन्त्री अफताब आलमले आफूजस्तो देखिने चरित्र चित्रण गरेको भन्दै पाटन उच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...