‘पाटन फेस्ट २०२५’ हुँदै, एकसाथ चार ब्याण्डको प्रस्तुति रहने

February 24, 2025 at 05:33 AM

काठमाडौं । आगामी चैत २३ गते नेपाल रोयल मल्टिप्रपोज प्रा.लिको आयोजनामा ‘पाटन फेस्ट २०२५’ आयोजना हुने भएको छ । ललितपुरको च्यासल स्टेडियमा आयोजना हुन लागेको यो महोत्सवमा एकसाथ चार ब्याण्डले आफ्नो प्रस्तुति दिने आयोजकले बताएको छ । यो कार्यक्रममा प्रस्तुति दिन चार ब्याण्डमध्ये एक फाइनल भइसकेको छ । युवापुस्तामाझ लोकप्रिय रहेको ‘जोन एण्ड द लोकल्स’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...