कमब्याकमा सुपुष्पाको परिक्षा

February 24, 2025 at 05:19 AM

काठमाडौं । अडिसनबाट छनोट हुँदै ‘रणवीर’ सिनेमाबाट नेपाली रजतपटमा डेब्यु गरेकी सुपुष्पा भट्ट आफ्नो आगामी रिलिज ‘फेरि रेशम फिलिली’बाट लामो समयपछि सिल्भर स्क्रिनमा फर्किंदैछिन्। सिनेमा आर्टको ब्यानरमा निर्माण भएको यो सिनेमा उनको होम प्रोडक्सन हो। सिनेमाका निर्माता उनका पति रौनकविक्रम कँडेल हुन्। यो बीचमा यहि शुक्रबारबाट नयाँ सिनेमा रिलिजको संघारमा रहँदा के भन्छिन् सुपुष्पा ? […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...