काठमाडौं । निर्देशक भीमसेन लामा निर्देशीत ब्रिटिश फिल्म ‘कामा’ युके र आइरल्याण्डमा एकसाथ प्रदर्शन हुने भएको छ । मार्च ७ मा २६० बढी सिनेमा घरमा प्रदर्शन हुने फिल्ममा सस्पेन्स, एक्शन र थ्रिल छ । युकेका विभिन्न स्थानमा खिचिएको फिल्ममा बिश्वासघात र बदलाका लागि मान्छे कुन हदसम्म पुग्न सक्छ भन्ने देखाइएको छ । फिल्मको ट्रेलरले दर्शकको […]
The post युके र आइरल्याण्डमा एकसाथ कामा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...