‘पाटन फेस्ट २०२५’ मा ४ चर्चित व्याण्डले प्रस्तुति दिने

February 24, 2025 at 05:56 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी चैत्रको २३ गते नेपाल रोयल मल्टिप्रपोज प्रालिको एकल आयोजनामा ‘पाटन फेस्ट २०२५’ आयोजना हुने भएको छ । ललितपुरको च्यासल स्टेडियमा आयोजना हुन लागेको यो महोत्सवमा युवापुस्तामाझ लोकप्रिय ४ व्याण्डहरुले आफ्नो प्रस्तुति दिने आयोजकले बताएको छ । यो कार्यक्रममा प्रस्तुति दिन ४ व्याण्डमध्ये एक व्याण्ड भने फाइनल भइसकेको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...