सजन श्रेष्ठ पुगे साइबर ब्युरो

February 24, 2025 at 06:36 AM

रंगखबर, काठमाडौँ: चर्चित कमेडियन सजन श्रेष्ठले आफु र आफ्नो परिवारलाई थ्रेट आएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन्। आफु र आफ्नो परिवारलाई लगातार धम्कि दिएको भन्दै उनले रिदय ताम्राकार नामक फेसबुक प्रयोगकर्तामाथि उजुरी हालेका हुन्। उनले आफ्नो सजन श्रेष्ठ नामको सामाजिक संजालबाट प्रहरीमा दिएको निवेदन सार्वजनिक गरेका छन् । दोषीलाई विद्युतीय कारोबार ऐनको दफा ४७ अन्तर्गत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...