काठमाडौं- फिल्म ‘लाज शरणम्’का निर्माता नवीन श्रेष्ठले आफूले फिल्म निर्माणका लागि कुनै सम्झौता नगरेको बताएका छन् । बजेट, लोकेसन र समयमा आफूले कुनै पनि सम्झौता नगरेको बताएका छन् । रियलस्टेट र होटेल व्यवसायमा रहेका नवीनको फिल्ममा यो पहिलो लगानी हो । यसअघि उनले कला, साहित्य र सिनेमामा लगानी गरेका थिएनन् । ‘लाज शरणम्’को टिम र मेहनत देखेर मैले यो क्षेत्रमा लगानी गरेको हुँ । अब यो क्षेत्रमा प्रवेश गरेपछि म पछि हट्दिनँ, फिल्ममा लगानी गरिरहने हो,” नवीन भन्छन् । रियलस्टेटको व्यापार केही सुस्तायको बेला फिल्ममा आए पनि यसलाई निरन्तरता दिने उनको भनाइ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...