म्युजिक भिडियो ‘फूलको रङ्ग’मा प्रभात र उषाको रोमान्टिक अभिनय

February 24, 2025 at 09:36 AM

काठमाडौं – नेपाल सरकारका निजामती सेवाका अधिकृत श्याम राउतले आफ्नो प्रेमिल गीत सार्वजनिक गरेका छन् । ‘फूलको रङ्ग’ बोलको यो गीतमा उनलाई गायिका मिरा राउतले स्वरमा साथ दिएकी छिन् । अर्जुन पोखरेलको संगीत र दयाराम पाण्डेको शब्द रहेको यो गीतले श्रोताहरूको मन जित्ने विश्वास गरिएको छ । गीतको भिडियोमा मोडल प्रभात पल ठकुरी र उषा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...