‘लाज शरणम्’ को बुकिङ खुला, मल्टिप्लेक्समा उत्साहजनक शो

February 24, 2025 at 03:24 PM
1 min read

काठमाडौ- नयाँ नेपाली फिल्म ‘लाज शरणम्’को अग्रिम बुकिङ खुला भएको छ । बुधवार देखि प्रदर्शनमा आउने यो फिल्मको सोमवार बुकिङ खुला भएको हो । यो फिल्मले देशभरका मल्टिप्लेक्समा उत्साहजनक शो पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा ६५ शो पाएको छ । क्यूएफएक्सका काठमाडौं उपत्यकाका आउटलेटमा २९ र काठमाडौं उपत्यका बाहिर ३६ शो पाएको छ । विग मुभिजले ५, एफक्यूब सिनेमाजले ४, बीएसआरले ४ शो दिएका छन् । आईएनआई र वान सिनेमाजले शो बाँडफाँट गर्न बाँकी छ । हालसम्म शो खुलेका हलमा ‘लाज शरणम्’ले १०१ शो पाएको खल्ती एपबाट देखिएको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...