‘फेरि रेशम फिलिली’ को बुकिङ खुल्यो, पायो उत्साहजनक शो

February 24, 2025 at 03:11 PM
1 min read

काठमाडौं- फागुन १४ गते अर्थात महाशिवरात्रिको अवसरमा प्रदर्शन हुन लागेको सुपरहिट फिल्म ‘रेशम फिलिली’ को दोस्रो श्रृंखला ‘फेरि रेशम फिलिली’ को बुकिङ खुलेको छ । यो समाचार तयार पार्दासम्म यो फिल्मले देशभर ८६ शो प्राप्त गरिसकेको छ भने अन्य दुई फिल्महरुसँगै रिलिज भइरहेको सन्दर्भमा यो संख्या उत्साहजनक मान्न सकिन्छ । यसका लागि फिल्मको ट्रेलर र गीतहरूको लोकप्रियताले ठूलो भूमिका निर्वाह गरेको छ । प्राप्त ८६ शो मध्ये फिल्मले काठमाडौं उपत्यकामा ४६ शो र बाहिर ४० शो पाएको छ । यो संख्या खल्ती मोबाइल एपमा देखिएको तथ्यांक हो । समाचार तयार पार्दासम्म खुलिसकेको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...