‘लाज शरणम्‌’को अग्रिम बुकिङ खुला

February 24, 2025 at 02:43 PM

फिल्म ‘लाज शरणम्‌’को अग्रिम बुकिङ खुला भएको छ । बुधबारबाट रिलिज हुने चलचित्रको सोमबार बुकिङ खुला भएको हो । अदालतको झमेलाका कारण निर्माण पक्षले हालसम्म फिल्मको ट्रेलर रिलिज गर्न सकेको छैन् । यो फिल्मले देशभरका मल्टिप्लेक्समा उत्साहजनक शो पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा ६५ शो पाएको छ । क्यूएफएक्सका काठमाडौं उपत्यकाका आउटलेटमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...