अष्ट्रेलियामा ‘काँडेतार’को विशेष प्रदर्शन

February 24, 2025 at 10:19 PM

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा देशभक्तिपूर्ण चलचित्र ‘काँडेतार’को सिभिक थिएटरमा विशेष प्रदर्शन सम्पन्न भएको छ । सो अवसरमा आयोजक डि.बोइज इन्टरटेनमेन्टका सञ्चालक जीएम ठकुरी, पूर्वमहावाणिज्यदूत तथा समाजसेवी दीपक खड्का, एनआरएनए अष्ट्रेलियाका पूर्वअध्यक्ष मन केसी, मनोज अधिकारी र सिड्नी निवासी नेपालीहरूको तर्फबाट नेपाली चलचित्रको माध्यमबाट नेपाली समाजलाई पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै चलचित्रका निर्माता तथा कलाकार नवल

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...