उत्साहजनक शोसहित प्रदर्शनको सम्मुखमा ‘फेरि रेशम फिलिली’

February 25, 2025 at 05:41 AM

काठमाडौं । महाशिवरात्रिको अवसरमा प्रदर्शन हुन लागेको सिनेमा ‘रेशम फिलिली’ को दोस्रो श्रृंखला ‘फेरि रेशम फिलिली’ को बुकिङ खुलेको छ। सिनेमालाई देशभरका हलहरूले प्राथमिकताका साथ शोज उपलब्ध गराएका छन् । सिनेमाले काठमाडौं उपत्यका र मोफसलमा गरि हालसम्म १ सय २० शोज प्राप्त गरेको छ । यो संख्या खल्ती मोबाइल एप मा देखिएको तथ्यांक हो । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...