‘मायावी’ को भव्य प्रीमियर, बुकिङ खुल्ला

February 25, 2025 at 04:17 AM

काठमाडौं– महाशिवरात्रिको दिन अर्थात फागुन १४ गते बुधवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘मायावी’ ले सिंगो फिल्म क्षेत्रलाई नै चलायमान बनाउने प्रतिक्रिया अभिनेता राजेश हमालले दिएका छन् । फिल्मको प्रीमियरमा विरलै उपस्थित हुने अभिनेता हमाल बुधवार साँझ कीर्तिपुरमा आयोजित दिवाकर भट्टराईद्वारा निर्देशित फिल्मको प्रीमियरमा भने पूरै समय दिएका थिए । कीर्तिपुर सिनेप्लेक्समा आयोजित प्रीमियर शोमा फिल्म हेर्न आफू निकै उत्साहित रहेको बताउँदै सिनेमा हल भित्र प्रवेश गरेका अभिनेता हमालले फिल्म हेरेपछि भने– ‘यो फिल्ममा हरेक कुरा छ । फिल्मको कथावस्तुले मन छुन्छ । गीत–संगीतको प्रयोग निकै उत्कृष्ट तरिकाले गरिएको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...