‘होस्टेल ३’को ट्रेलरको ट्रेन्डिङ कब्जा: मुख्य ट्रेन्डिङमा तेस्रो र फिल्म सेक्सनमा पहिलो कायमै

February 25, 2025 at 08:05 AM
1 min read

काठमाडौं- नेपाली फिल्म ‘होस्टेल ३’को गत शुक्रवार सार्वजनिक भएको ट्रेलरले व्यापक हाइप प्राप्त गरेको छ । रिलिजको ६ घण्टामै युट्युबको ट्रेन्डिङ यात्रा सुरु गरेको ट्रेलरले २१ घण्टामा नै १० लाख भ्युज प्राप्त गरेको थियो भने नेपालमा फिल्म सेक्सनमा पहिलो स्थानमा र करिब १५ वटा देशमा ट्रेन्डिङमा आएको थियो, जुन अहिलेसम्म पनि कायमै छ । यो ट्रेलर हाल नेपालको लागि युट्युबको मुख्य ट्रेन्डिङमा तेस्रो स्थानमा रहेको छ, जुन आफैँमा ऐतिहासिक छ । ऐतिहासिक यस अर्थमा कि मुख्य ट्रेन्डिङमा रहेका ५० वटा भिडियोहरूमा नेपाली मनोरञ्जनात्मक सामग्री ‘होस्टेल ३’को ट्रेलर मात्र रहेको छ । पहिलो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...