‘होस्टेल ३’को ट्रेलरले गर्यो युट्युबको ट्रेन्डिङ कब्जा

February 25, 2025 at 10:19 AM

रंगखबर, काठमाडौँ: नेपाली चलचित्र ‘होस्टेल ३’को गत शुक्रवार सार्वजनिक भएको ट्रेलरले व्यापक हाइप प्राप्त गरेको छ । रिलिजको ६ घण्टामै युट्युबको ट्रेन्डिङ यात्रा सुरु गरेको ट्रेलरले २१ घण्टामा नै १० लाख भ्युज प्राप्त गरेको थियो भने नेपालमा फिल्म सेक्सनमा पहिलो स्थानमा र करिब १५ वटा देशमा ट्रेन्डिङमा आएको थियो, जुन अहिलेसम्म पनि कायमै छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...