‘लाज शरणम्’को बुकिङ आक्रामक, हाउसफुल बन्दै शोज

February 25, 2025 at 10:16 AM

रंगखबर, काठमाडौँ: चलचित्र ‘लाज शरणम्’को अग्रिम बुकिङ उत्साहजनक देखिएको छ । सोमबार साँझबाट हलले अग्रिम बुकिङ खुला गरेको सिनेमामा उत्साहजनक टिकट बुकिङ देखिएको हो । कतिपय हलका शो मंगलबार दिउँसो नै हाउसफुल भइसकेका छन् । ललितपुरको लाविम महल, भक्तपुरको भाटभटेनीस्थित क्यूएफएक्स, बानेश्वरको आईएनआईलगायत हलका केही शो हाउसफुल भइसकेका छन् । काठमाडौंको सिभिल महललगायतका हलमा पनि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...