विवाहोत्तर सम्बन्धले श्रीमती छाड्दैछन् अभिनेता गोविन्दा?

February 26, 2025 at 03:10 AM

बलिउड अभिनेता गोविन्दा केही दिनयता चर्चामा आइरहेका छन्। उनको यो चर्चा नयाँ फिल्ममा साइन गरेर वा फिल्म ‘सुपरडुबर’ बनेर भएको भने होइन। केवल उनको व्यक्तिगत जीवनलाई लिएर उनी चर्चामा छन्। हो, गोविन्दा बढ्दो उमेरसँगै फेरि व्यक्तिगत जीवनमा तहल्का ल्याउने तयारीमा रहेको उनीनिकट समाचारमाध्यमहरू बताउँछन्। ती समाचारमाध्यमका अनुसार गोविन्दा श्रीमती सुनिता आहुजाको सम्बन्ध विच्छेद हुने आशंका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...