‘फेरि रेशम फिलिली’को भव्य प्रिमियर, हेर्नेले खुलेर भने – फुल इन्टरटेनमेन्ट, पैसा असुल्छ

February 26, 2025 at 03:16 AM

द सिनेमा टाइम्स, काठमाडौं ।हिजो मंगलबार ललितपुरको लाबिम मलमा ‘फेरि रेशम फिलिली’को भव्य प्रिमियर सम्पन्न भएको छ। सिनेमा आर्टस् जस्तो प्रतिष्ठित फिल्म निर्माण कम्पनी निर्मित सिनेमा भएकाले पनि काठमाडौंमा उपलब्ध अधिकांश सेलिब्रेटीहरू प्रिमियरमा उपस्थित थिए। प्रिमियरअघि उनीहरूबीच चलेको खासखुसमा १० वर्षअघिको सिनेमाको सिक्वेल कस्तो बनेको होला भन्ने कुरामा विशेष चासो रहेको पाइन्थ्यो। सिनेमा हेरेपछि भने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...