धिरज, मिरुना र दीकिलाको अभिनय रहने ‘कुस्ती’ छायांकन सुरू

February 26, 2025 at 06:07 AM

काठमाडौं । कलाकार बुद्धी तामाङको निर्माणमा बन्न लागेको फिल्म ‘कुस्ती’ छायांकन सुरू भएको छ । मंगलवार साँझ काठमाडौं मातातिर्थमा पुजासँगै अभिनेता धिरज मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधरको दृश्य खिच्दै छायांकन सुरू गरिएको लेखक तथा निर्देशक अनिल योञ्जनले बताए । ‘शहरको कथा भएकाले हामीले काठमाडौं आसपासमा छायांकन गर्नेछौँ । सम्बन्धमा रहेको एक जोडीको कथा रहेको फिल्ममा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...