काठमाडौं– महाशिवरात्रिको अवसर पारेर नयाँ नेपाली फिल्म ‘कोशेढुंगा’ को शुभमुहूर्त गरिएको छ । फिल्मका काष्ट एण्ड क्रूको उपस्थितिमा ललितपुरको च्यासलमा निर्माण गरिएको सेटमा यसको मुहुर्त गरिएको हो । बुधवारदेखि नै छायांकन प्रारम्भ भएको यो फिल्मको यूनिट एक सातापछि थप छायांकनका लागि स्याङ्जातर्फ प्रस्थान गर्नेछ । यो फिल्ममा सुरक्षा पन्त, आर्यन सिक्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सन्ध्या राना, सविता रेग्मी, सविन कट्टेल, विकास खनाल आदि कलाकारले अभिनय गर्दैछन् । नारी प्रधान भनिएको यो फिल्ममा अभिनेत्री सुरक्षा पन्त मुख्य भूमिकामा छिन् । नरदेवी फिल्मसको प्रस्तुति ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...