प्रिमियर : “फेरि रेशम फिलिली’ पैसा असुल छ”

February 26, 2025 at 05:37 AM

फिल्म ‘फेरि रेशम फिलिली’ महाशिवरात्रीबाट प्रदर्शनमा आएको छ । प्रदर्शनपुर्व फिल्मको मंगलबार भव्य प्रिमियर आयोजना गरिएको थियो, जहाँ फिल्मलाई प्रशंसा मिल्यो । सिनेमा हेरेपछि भने उनीहरू खुशी देखिन्थे । कारण, फिल्ममा उनीहरूलाई मनपर्‍यो, अधिकांशले क्यामरा अगाडि अप्ठ्यारो नमानी सिनेमाको कमेडी शैली र त्यसले दिएको सन्देशको तारिफ गरे, जुन धेरैजसो नेपाली सिनेमाको प्रिमियरमा बिरलै हुने गर्छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...