‘कोशेढुंगा’ चलचित्रको शुभ मुहूर्त, सुरक्षा पन्त प्रमुख भूमिकामा

February 26, 2025 at 06:08 AM

काठमाडौं – ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ निर्देशन गरेका सरोज पौडेलको नयाँ चलचित्र ‘कोशेढुंगा’को औपचारिक शुभ मुहूर्त सम्पन्न भएको छ । सोमबार च्यासलस्थित सेटमा आयोजित समारोहमा निर्देशक, निर्माता, कलाकार तथा प्राविधिकहरूको उपस्थितिमा चलचित्रको मुहूर्त गरिएको हो । मुहूर्त सटसँगै चलचित्रको छायाङ्कन आजैदेखि सुरु भएको निर्देशक पौडेलले जानकारी दिएका छन् । प्रारम्भिक रूपमा एक हप्ता काठमाडौंमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...