बुद्धि तामाङले बनाउने चलचित्र ‘कुस्ती’को छायाङ्कन सुरु

February 26, 2025 at 05:58 AM

काठमाडौं – अभिनेता बुद्धि तामाङको पहिलो निर्माणमा बन्न लागेको चलचित्र ‘कुस्ती’ को छायाङ्कन औपचारिक रूपमा सुरु भएको छ । मङ्गलवार साँझ काठमाडौंको मातातीर्थमा मुहूर्त पूजा गर्दै चलचित्रको छायाङ्कन थालनी गरिएको हो । पहिलो दिन अभिनेता धिरज मगर, पुष्कर गुरुङ र लुनिभा तुलाधरको दृश्य खिचिएको निर्देशक अनिल योञ्जनले जानकारी दिए । निर्देशक योञ्जनका अनुसार ‘कुस्ती’ प्रेममा रहेका एक जोडीको कथामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...