अशोक शर्माको चलचित्र ‘डबल ट्रिपल’ फूलपातीमा आउँदै

February 26, 2025 at 07:22 AM

काठमाडाैं । अभिनेता एवं निर्देशक अशोक शर्माको चलचित्र ‘डबल ट्रिपल’ आगामी दशैँको फूलपातीको दिन रिलिज हुने भएको छ । दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजा राम पौडेल, रामप्रसाद खनाल, विल्सन विक्रम राई, उदय सुब्बा, सुरवीर पण्डित, बुद्धि तामाङ, माओत्से गुरुङलगायतका लोकप्रिय कलाकारहरूको अभिनय रहनेछ । किरण शर्मा पौड्याल, कृति शर्मा, अङ्कित शर्माको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...