काठमाडौं । डेब्यू निर्देशक एकता पौडेलको ‘हर्ष’ फिल्मको शिवरात्रीको अवसर पारेर काठमाडौंको ठमेलस्थित त्रिदेवी मन्दिरमा शुभमूहूर्त गरिएको छ । फिल्ममा खगेन्द्र लामिछाने तथा वर्षा राउतको प्रमुख भुमिका रहनेछ । उनीहरुका अलावा सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापा, श्रृष्टि महर्जन तथा संगीता नापित समेतको पनि अभिनय हुनेछ । एकता पौडेल […]
The post खगेन्द्र र वर्षाको हर्ष मुहुर्त appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...