फिल्मको सफलता र असफलतामा महत्वपूर्ण बनेका यी तीन दिन

February 26, 2025 at 07:43 AM

काठमाडौं– २०८१ को वैशाखदेखि नेपाली फिल्महरुले व्यवसायिक सफलताको स्वाद चाख्न थालेका थिए । यो क्रम केही महिनासम्म जारी रह्यो । गत तिहारसम्म पनि विभिन्न नेपाली फिल्मले व्यवसायिक सफलता प्राप्त गरे । केही फिल्मले त सफलताको कीर्तिमान नै कायम गरे । यद्यपि, गत कार्तिक महिनादेखि भने फिल्मको बजार पुनः सुस्त देखियो । पछिल्लो पटक प्रदर्शन भएको फिल्म ‘तेल भिसा’ पनि प्रदर्शनमा आएका अन्य कुनै पनि फिल्मले सफलताको स्वाद चाख्न सकेनन् । यो अवधिमा प्रदर्शन भएका फिल्महरुमध्ये देववाणी, एक्टर, बम बहादुर, कार्साङ, फिरफिरे फिरिरी, मिसिङ केटी हराएको सूचना, एक्टरः टेक वान, साराङ्ग, ममी,दुखि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...