हल भिजिटमा पुगे अभिनेता पल शाह

February 26, 2025 at 09:23 AM

आज बुधवारदेखी रिलिजमा आएको फिल्म ‘मायावी’ले बिहानैबाट दर्शकको साथ पाइरहेको छ । आज बिहानैबाट अभिनेत्री पल शाह काठमाडौंका विभिन्न हलमा पुगिरहेका छन् । आज बिहान काठमाडौंको एफक्यूब हलमा पुगेका नायक पल शाहलाई दर्शकहरुले घेरे । फिल्म हेरेका अधिकांश दर्शकले कथावस्तु, प्रस्तुति र कलाकारहरुको अभिनयले मन छोएको बताए । कतिपय युवतिहरूले फिल्म हेर्दा हेर्दै थुप्रै ठाउँमा भावुक भएको समेत सुनाए । माया गर्नेहरुका लागि यो फिल्म विशेष रहेको उनीहरुको तर्क छ । नायक पल शाहले दर्शकहरुले दिएको मायाले आफू अत्यन्तै उत्साहित रहेको बताए । उनले भने–‘बिहानैबाट दर्शकहरुको उत्साहजनक माया मिलेको छ । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...