काठमाडौं । गायक एवम् द भ्वाइस अफ नेपालका जज् प्रमोद खरेलले पर्वत र बाग्लुङको एड्भेञ्चर हब द क्लिफमा स्काई क्याफेको मज्जा लिएका छन् । कालीगण्डकी नदीमाथि बाग्लुङको बलेवातर्फ भीरमा डोरीमा झुण्डिएको क्याफेमा उनले बिहीबार एड्भेञ्चर ब्रेकफास्ट गरेको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए । नेपालमै पहिलो र एकमात्र स्काई क्याफेका लागि भिरमा वारपार स्टिलकोर […]
The post प्रमोदले लिए द क्लिफमा स्काई क्याफेको मज्जा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...