खगेन्द्र र वर्षाको ‘हर्ष’ मूर्हत

February 26, 2025 at 08:26 AM

डेब्यू निर्देशक एकता पौडेलको ‘हर्ष’ फिल्मको शिवरात्रीको अवसर पारेर काठमाडौंको ठमेल स्थिति त्रिदेवी मन्दिरमा शुभमूहूर्त गरिएको छ । सिनेमामा खगेन्द्र लामिछाने तथा वर्षा राउतको प्रमुख भुमिका रहनेछ। उनीहरु सँगै सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापा, श्रृष्टि महर्जन तथा संगीता नापित समेतको अभिनय रहनेछ । एकता पौडेल दिवंगत निर्देशक शिव […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...