काभ्रेबाट ‘माग्ने राजा’ काे छायांकन सुरु

February 26, 2025 at 10:15 AM
1 min read

काठमाडाैँ- कलाकार केदार घिमिरे (माग्ने बुढा) को मुख्य भूमिका रहेको फिल्म ‘माग्ने राजा’ को छायांकन सुरु भएको छ। महाशिवरात्रिको अवसरमा सूर्यविनायक मन्दिरमा पूजा गर्दै काभ्रेको बल्थलीबाट फिल्मको छायांकन सुरु गरिएको हो। ऋषि लामिछानेको निर्देशनमा बन्ने फिल्ममा केदार सहित आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सनविक्रम राई, शिशिर वाङ्देललगायत कलाकारको अभिनय छ। फिल्ममा धनी बन्ने महत्वाकांक्षा बाेकेको एक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...