काठमाडौं : सिनेमा ‘भूठान’का निर्माता अविरल थापाको ‘ठक्कर’ बोलको गीत सार्वजनिक भएको छ । गीत युट्युब च्यानल अवेकन प्रोडक्सनमार्फत सार्वजनिक गरेका छन् । गीतमा पोखराका चर्चित गायक विनोद बानियाँको स्वर र संगीत रहेको छ । गीतको भिडियोमा नेपाली रजतपटका लोकप्रिय कलाकार राजवल्लभ कोइराला, सीतादेवी तिमिल्सिना, बालकलाकार काईरा कार्की लगायतका कलाकारको अभिनय रहेको छ भने भिडियोलाई …
अविरलको ‘ठक्कर’मा राजवल्लभ Read More »
The post अविरलको ‘ठक्कर’मा राजवल्लभ first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...