काठमाडौं : जया एण्ड नेवी प्रोडक्सनको प्रस्तुति तथा कलाकार गीता नेपालको निर्देशनमा टेलीचलचित्र “मेरी आमा” बन्ने भएको छ । शिवरात्रीको अवसर पारेर आज कपनमा रहेको शिद्धेश्वर शिव मन्दीरमा नरिवल फुटाएर सुभमुहुर्त सम्पन्न गरिएको हो । मुहुर्त कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार रमेश बुढाथोकीले निरन्तररुपमा शन्देशमुलक टेलीफिल्म निर्माण गरेर समाजलाई सुसुचित पार्दै गएकोमा निर्माण टिमलाई आसिर्वाद तथा …
‘मेरो कथा’ र ‘सन्ध्या’ पछि “मेरी आमा” ल्याउँदै गीता Read More »
The post ‘मेरो कथा’ र ‘सन्ध्या’ पछि “मेरी आमा” ल्याउँदै गीता first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...