काठमाडौं : महाशिवरात्रिको अवसर पारेर आज बुधबार सूर्यविनायक मन्दिरमा स्क्रिप्ट पूजा गर्दै सिनेमा “माग्ने राजा”को छायाङ्कन सुरु भएको छ । निर्माण टिमका अनुसार, सिनेमाले आफ्नो छायाङ्कन काभ्रेको बल्थलीबाट सुरु गरेको छ । सामिप्यराज तिमल्सिनाले कथा रहेको सिनेमाले एउटा गरिब व्यक्तिको धनी बन्ने महत्त्वाकांक्षाको कथालाई केन्द्रमा राखेर कथा भन्छ । सिनेमाका निर्देशक ऋषि लामिछाने हुन् भने मुनाल …
छायांकनमा ‘माग्ने राजा’ Read More »
The post छायांकनमा ‘माग्ने राजा’ first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...