‘हर्ष’मा खगेन्द्र र वर्षाको जोडी

February 27, 2025 at 05:55 AM

काठमाडौं । डेब्यू निर्देशक एकता पौडेलको ‘हर्ष’ सिनेमाको शिवरात्रीको अवसर पारेर काठमाडौंको ठमेल स्थिति त्रिदेवी मन्दिरमा शुभमूहूर्त गरिएको छ । सिनेमामा खगेन्द्र लामिछाने तथा वर्षा राउतको प्रमुख भुमिका रहनेछ । उनीहरुका अलावा सिनेमामा सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापा, श्रृष्टि महर्जन तथा संगीता नापित समेतको अभिनय रहनेछ । एकता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...