‘भूठान’ निर्माताको ‘ठक्कर’ यस्तो

February 27, 2025 at 06:12 AM

  रंगखबर, काठमाडौँ: बैशाख १२ मा प्रदर्शन हुने फिल्म ‘भूठान’का निर्माता अविरल थापाले ठक्कर’ बोलको गीत युट्युव च्यानल अवेकन प्रोडक्सनबाट सार्वजनिक गरेका छन् । गीतमा पोखराका चर्चित गायक विनोद बानियाँको स्वर र संगीत रहेको छ । गीतको म्यूजिक भिडियोमा नेपाली रजतपटका लोकप्रिय कलाकार राजवल्लभ कोइराला,सीतादेवी तिमिल्सिना लगायत अन्य कलाकारको अभिनय रहेको छ भने भिडियोलाई सानो संसार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...