टाइटल टिजर रिलिज गर्दै ‘वरिष्ठ बलराम’ले गर्यो रिलिज डेट लक्ड

February 27, 2025 at 05:59 AM

  रंगखबर, काठमाडौँ: फिल्म ‘वरिष्ठ बलराम’ले रिलिज डेट घोषणा गरेको छ । शिवरात्रीको अवसर पारेर बुधबार अबेर साँझ टाइटल टिजर सार्वजनिक गर्दै निर्माणपक्षले रिलिज डेट घोषणा गरेको हो । निर्देशक सुरेन्द्र पौडेलका अनुसार फिल्म तिहारको लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज हुनेछ । फिल्ममा दयाहाङ राई, विजय बराल, पशुपति राई, समृद्धि अर्याल, माओत्से गुरुङलगायत कलाकारको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...