‘मायावी’ पाइरेसीको चपेटामा, निर्माण टिमले उजुरी दिने

February 27, 2025 at 05:56 AM

  रंगखबर, काठमाडौँ: फिल्म ‘मायावी’ बुधबार बिदाको दिनमा सुखद ओपनिङ गर्यो । देशका विभिन्न हलमा फिल्मको व्यापार सुखद भएपछि यसको निर्माणपक्ष पनि उत्साहित छ । फिल्मको कथावस्तु, कलाकारको अभिनयलाई पनि दर्शकले मन पराएका छन् । अधिकांश दर्शक क्लाइमेक्स दृश्यमा भावुक देखिए । तर, फिल्म ‘मायावी’ रिलिजको दिनबाटै टिकटकमा पाइरेसी भएको छ । फिल्मको महत्वपूर्ण दृश्य […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...