राजबल्लभको अभिनयमा अविरलको गीत ‘ठक्कर’ सार्वजनिक

February 27, 2025 at 05:35 AM

काठमाडौं – चलचित्र निर्माता समेत रहेका गीतकार अविरल थापाले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘ठक्कर’ शीर्षकको यस गीतमा पोखराका चर्चित गायक विनोद बानियाँको स्वर तथा सङ्गीत रहेको छ । यसको म्युजिक भिडियोमा नेपाली चलचित्र उद्योगका लोकप्रिय कलाकार राजबल्लभ कोइराला, सीतादेवी तिमिल्सिना लगायतका कलाकारको अभिनय देख्न सकिन्छ, जसलाई सिद्धार्थ पुडासैनीले निर्देशन गरेका छन् । अविरल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...