महिलाप्रधान ‘कोशेढुंगा’को शुभमुहूर्त

February 27, 2025 at 06:17 AM

रंगखबर, काठमाडौँ: फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । हिस्टोरिकल ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले निर्देशन गर्ने फिल्मको आज शुभमुहूर्त गरिएको हो । निर्देशक, निर्माता, कलाकार र प्राविधिकको उपस्थितिमा मुहूर्त गरिएको हो । च्यासलस्थित सेटमा मुहूर्त सटसँगै फिल्मको छायांकन आजैबाट सुरु भएको निर्देशक पौडेलले जानकारी दिए । करिब एकहप्ता काठमाडौंमा छायांकन गरेपछि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...